Saturday, August 4, 2012

Problems of the Rural Agricultural Marketing



·         धेरै कृषक हरु संग साना तथा टुक्रे जमिन हुनु
·         सानो परिणाममा उत्पादन गर्नु
·         थोरै उत्पादन, थोरै बचत, र सानो लाभ
·         सिंचित जमिन कम
·         बजारमुखी योजना सम्भंधि ज्ञानको कमि
·         कृषक र बजार बिशेसग्य बिच सम्पर्कको अभाव
·         सिमित सूचना माध्यम
·         सूचनाका लागि साथीभाई, ब्यापारी, छिमेकी कुर्नु पर्ने
·         बजार सुबिधाको अभाव
·         आधुनिक यातायातका तथा दुवानी साधनको अभाव
·         उत्पादनको परिमाणात्मक तथा गुणात्मक क्ष्यति
·         मोलतोल गर्ने क्षमटको कमि
·         संगठित किसान को संख्या सिमित

No comments:

Post a Comment