Saturday, August 4, 2012

MItigation Measures of Agrocultures Problems



·         भुमि माथिको अत्यधिक जनसंख्याको चाप लाई घटाउने
·         कृषि समान हरुलाई सर्बसुलाव तरिकाले जनता माझ पुर्याउने
·         ग्रामिण क्षेत्रमा यातायात र रंचार सुबिधा पुर्याउने
·         कृषि क्षेत्रमा आबस्यक कर्जा सुबिषा उपलब्ध गराउने
·         बैंकिंग तथा बित्तिय संस्थाहरुको विकास तथा बिस्तार गर्ने
·         भण्डारण सुविधाको विकास गर्ने
·         ग्रेडिंग, प्रमाणिकरण तथा संगठित नापतौलको बिकस गर्ने
·         सरकार, निजि क्षेत्र, कृषक, ब्यापारी, सहकारी संस्था आदि बिचको सम्बन्धलाई मजबुद बनाउने
·         सम्बन्धित संस्थागत विकास, ब्यबसायिक दक्ष्यता, श्रोत परिचालन र कारोबार आदिमा गुणात्मक विकास गर्ने

No comments:

Post a Comment