Saturday, August 4, 2012

Benefits of cooperative marketing



·         लागत घटाउने र सेवामा सुधार ल्याउने
·         उत्पादन लाई परिस्कृत गर्ने
·         मोलतोल गर्ने क्षमता अभिवृद्धि गर्ने
·         economic of sales कायम गर्ने
·         कृषि सामग्री एबं उपभोग्य बस्तु उपलब्ध गराउने
·         थोक ब्यापारीलाई निरन्तर आपूर्ति गर्ने
·         बजारमा समानको आपूर्ति नियन्त्रण गर्ने
·         बजारको प्रबर्धन एबं विस्तार गर्ने
·         सस्तो बित्तिय ब्येबस्था गर्ने
·         ब्यबसाय संचालन सम्बन्धि तालिम दिने
·         बजारमा मूल्य स्थिरता कायम गर्ने

No comments:

Post a Comment