Saturday, August 4, 2012

Aims of coopetative marketing



·         सदस्य हरु द्वारा उत्पादित कृषि उपजहरुको बिक्रिको लागि आबस्यक व्यवस्था गर्ने
·         कृषि उपजहरुको सुरक्षणमा सदस्य हरुलाई ऋण प्रदान गर्ने
·         सदस्य हरु लाई परिस्कृत र गुणस्तरीय बस्तुहरुको खेति गर्न उत्साहित गर्ने
·         सदस्यहरुका   उपजहरुको भण्डारण गर्ने बेबस्था गर्ने  र सदस्यहरु बिचमा आपशी शहयोग गर्ने
·         सदस्यहरुलाई आबस्यक कृषि आगतको ब्येबस्था गर्ने
·         उचित बजार सूचना को प्रबाह गर्ने
·         उत्पादित बस्तुहरुको मूल्यमा एकरुपता कायम गरि मूल्य स्थिर राख्ने 

No comments:

Post a Comment