Saturday, August 4, 2012

Marketing Research



“Research is the systematic effort to gain a new knowledge” –Redman and Morry

“Scientific research is the systematic controlled, empirical and critical investigation of hypothetical proposition about the presumed relation among natural phenomenon.”- Kerlinger (“बैज्ञानिक अनुसन्धान भनेको ब्यबस्थित, नियन्त्रित, अनुभवसिद्ध र समालोचनात्मक अन्वेषण हो, जसमा विभिन्न प्राकृतिक घतानाहरुमाथिको निहित सम्बन्ध परिकल्पनागत पूर्बमन्यताका रुपमा स्वीकार गरिएको हुने गर्दछ”)

Research is the careful investigation and inquiry especially through search new facts in any branch of knowledge.

अर्को शब्दमा भन्दा कुनै पनि समस्याको अनिभुती भएपछी वास्तविक समस्याको पहिचान, विश्लेषण र निष्कर्ष निकाल्ने ब्यबस्थित र बैज्ञानिक प्रक्रियालाई नै अनुसंधान भनिन्छ, 

संक्षिप्तमा भन्नु पर्दा Scientific Research/Investigation निम्न पक्षमा आधारित हुन्छ

०.       समस्याको समाधान प्रति निर्देशित
१.       अवालोकित अनुभव र प्रयोसिद्द तथ्यमा आधारित
२.       निश्चित परिक्ष्यण र व्याख्यामा आधारित
३.       प्रारम्भिक तथ्य संकलन वा संकलित तथ्यको आधारमा गरिने खोज
४.       अनुत्तरित समस्याको समाधानमा गरिने प्रयत्न

No comments:

Post a Comment