Saturday, August 4, 2012

Cottage and Artisan Industries of Nepal



Cottage Industry
ग्रामिण सिप तथा बडी श्रम प्रयोग गरि कम पुंजी लगानीमा विभिन्न आबस्यकिया सामानहरुउत्पादन गरिने घरेलु कामकाज को व्यवसायलाई घरेलु उद्योग भानिन्छ जसमा स्थानीय स्तरमा उपलब्ध हुने कच्चा पदार्थ तथा साधन हरुको परिचालन गरिएको हुन्छ , एस अन्तर्गत हाते बुने कपडा, कार्पेट, नेपाली कागज, पश्मिना, धतु तथा ढुंगाका कुंदाईहरु, बाँस तथा बेतका सामानहरु आदि पर्दछन

नेपाली परिबेस मा हेर्दा २० हजार देखि १ करोड सम्मको स्थिर पुंजी लगानीमा १० देखि २५ जना सम्म कामदार हरु मिलेर गरिने ब्यबसय नै बास्तवमा घरेलु उद्योग हो. तर, नेपालको औद्दोगिक नीति २०४९ अनुसार ३ करोद  भन्दा कम लगानी गरि स्थापना गरिएका उद्योगलाई घरेलु उद्योग भानिन्छ
२००९/१० सम्ममा घरेलु उद्योगको संख्या ५५३५ पुगेको छ

No comments:

Post a Comment