Saturday, August 4, 2012

Co-operative marketing



“Co-operative marketing is the marketing for the producers and by the producers that aims at eliminating the chain of middleman operating between producers and the ultimate consumers and thus securing the maximum price for their produce”-K.R. Kulkarmi.

सहकारी भन्नाले समान आर्थिक, सामाजिक तथा संस्कृतिक अवस्था भएका व्यक्तिहरुको त्यस्तो स्वतन्त्र र स्वेच्छीक संगठन हो, जुन आफ्ना सदस्य हरु द्वारा प्रजातान्त्रिक नियन्त्रणका आधारमा संचालित हुन्छ र उसको उदेश्य सदस्यहरुलाई सेवा उपलब्द गराउदै उनीहरुको आर्थिक तथा विकास गर्ने तर्फ लछित गरेको हुन्छ 

No comments:

Post a Comment