·
भुमि माथिको अत्यधिक जनसंख्याको चाप लाई घटाउने
·
कृषि समान हरुलाई सर्बसुलाव तरिकाले जनता माझ
पुर्याउने
·
ग्रामिण क्षेत्रमा यातायात र रंचार सुबिधा
पुर्याउने
·
कृषि क्षेत्रमा आबस्यक कर्जा सुबिषा उपलब्ध
गराउने
·
बैंकिंग तथा बित्तिय संस्थाहरुको विकास तथा
बिस्तार गर्ने
·
भण्डारण सुविधाको विकास गर्ने
·
ग्रेडिंग, प्रमाणिकरण तथा संगठित नापतौलको बिकस
गर्ने
·
सरकार, निजि क्षेत्र, कृषक, ब्यापारी, सहकारी
संस्था आदि बिचको सम्बन्धलाई मजबुद बनाउने
·
सम्बन्धित संस्थागत विकास, ब्यबसायिक दक्ष्यता,
श्रोत परिचालन र कारोबार आदिमा गुणात्मक विकास गर्ने
No comments:
Post a Comment